• २०८३ बैशाख ११ गते शुक्रवार

त्रिभुवन विश्ववित्तालयले देशभर तोक्यो परीक्षा केन्द्र (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ०६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै संशोधित परीक्षा केन्द्र कायम गरिएको सूचना जारी गरेको छ । त्रिवि व्यवस्थापन संकायद्धारा यस्तो सूचना प्रकाशित गरिएको हो ।

यस त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्टर प्रणालिमा संचालित मास्टर अफ बिजनेश स्टडिज ९एमबीएस० र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन ९एमपीए० कार्यक्रममा २०७६ साल (सन् २०१९) मा दोस्रो सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि भर्ना भै तेस्रो सत्रको परीक्षा फारम भरी अनुत्तिर्ण वा अनुपस्थित भएका आशिंक परीक्षार्थीहरुको समेत नियमित परीक्षा मिति २०७८।०४।१२ गते अपरान्ह १२ः०० बजेदेखि संचालन हुने भएकोले देहाय बमोजिम परीक्षाकेन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, जारी सूचनमा भनिएको छ ।

देशभर परीक्षा केन्द्र तोकिएको छ । आफ्नो परीक्षा केन्द्र एकिन गरेर परीक्षा हलमा प्रवेश गर्न सूचित गराइएको छ । भुलवश अन्यथा भएमा त्रिवि जवाफदेही हुनेछैन भनिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस