• २०८३ जेष्ठ ७ गते बिहिवार

ललितपुरमा आज खोपको दोस्रो मात्रा लगाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, ललितपुर। ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् । महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस