• २०८३ जेष्ठ २ गते शनिवार

भन्नि ठाउँबाट करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं। बर्दिया २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बरबर्दिया नगरपालिका-३ भक्तिपुर बस्ने २४ वर्षीय सुनिल कुमार थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नुवाकोट, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वर गाउँपालिका-३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस