• २०८३ जेष्ठ ६ गते बुधवार

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस