• २०८३ बैशाख ५ गते शनिवार

एमाले अवरोधबीच सदनमा ४ अध्यादेश पेस हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकका लागि १० वटा कार्यसूची तय गरिएको छ । आजको बैठकमा सरकारले ४ वटा अध्यादेश पेस गर्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधका बीच सदनमा अध्यादेश प्रस्तुत गर्ने क्रमलाई आज पनि निरन्तरता दिइने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सांसद प्रेम सुवालले केही अध्यादेश अस्वीकृत गरियोस् भनी सूचना प्रस्तुत गर्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस