• २०८३ बैशाख ९ गते बुधवार

३८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख १९ हजार ३ सय ८६

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ८५ जनामा कोरोना संक्रमण भएसंगै संक्रमितको संख्या ८ लाख १९ हजार ३ सय ८६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६ सय १५ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ४ हजार १ हजार १५ सय जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस