• २०८३ बैशाख १० गते बिहिवार

माधव पक्षका २२ सांसदले दिए स्पष्टीकरण (पत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधव नेपाल पक्ष एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

स्पष्टीकरणको जवाफ:

Sharing

प्रतिक्रिया दिनुहोस