जेठ ८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाउनु भएको छ । एमाले नेता सुवास नेम्वाङका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

उनका अनुसार संसद विघटन पछिको अवस्थामा कसरी अगाडि बढ्नेभन्ने विषयमा बैठक केन्द्रित हुने छ।