चैत ९, काठमाडौं। नयाँ बसपार्कमा रात्री बससलाई ट्राफिकले चिट काट दिएपछि यातायात व्यवसायीले रिङ्गरोड नै बन्द गरिएको छ । यातायात व्यवसायीले सडक बन्द गरेपछि अफिसका हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लिमा परेका छन् ।

रात्री बसले कुनै गल्ती नगरी नै ट्राफिकले चिट काटेपछि बस संचालकले बस पार्कमा सडकमै बस रोकेर हिडेका छन् ।