• २०८३ बैशाख १५ गते मङ्गलवार

दाङमा बस दुर्घटना हुदा २९ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुदा २९ जना घाइते भएका छन । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०० ००१ख०२९९ नम्बरको बस लमही नगरपालिका वडा नं.३ नारायणपुरस्थित बसको पट्टा भाचिएर रातीको करिब २ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर घाइते भएका ७ जनाको थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ ।घाइतेहरुका नाम र ठेगान खुल्न बाँकी रहेको र बस चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस