• २०८३ भाद्र ४ गते बिहिवार

थप २२९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ लाख २२ हजार ६ सय ४० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख २२ हजार ६ सय ४० जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ४० जना रहेका छन । आज ३ हजार १ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ जना रहेको छ ।

आज ४६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस