• २०८३ जेष्ठ १७ गते आइतवार

कांग्रेस, माओवादी र जसपाको बैठक सिंहदरबारमा सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) को बैठक सिंहदरबारमा सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।


बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उपेन्द्र यादव, शेखर कोइराला, नारायण काजी श्रेष्ठलगायतका नेताहरुको उपस्थिती रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस