• २०८३ असार १७ गते बुधवार

होटल मारियटमा ओली-नेपाल वार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मरियटमा वार्ता शुरू भएको छ । अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।

आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस