• २०८३ जेष्ठ ५ गते मङ्गलवार

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिनुभएको हो ।

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई | Radio Nepal | रेडियो नेपाल

Sharing

प्रतिक्रिया दिनुहोस