• २०८३ बैशाख ३१ गते बिहिवार

प्रचण्डलाई रौतहटमा ५१ किलोको माला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर ४, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेको हो । बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड करिब २ बजे पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस