• २०८३ असार १२ गते शुक्रवार

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको छ । त्यसका लागि मन्त्रालयले शनिबार सूचना प्रकाशित गरेको हो ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस