• २०८३ असार १४ गते आइतवार

बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३, काठमाडौँ । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो ।

नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताउनुभयोे ।

Sharing

प्रतिक्रिया दिनुहोस