असार ६,काठमाडौँ। पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण भएको छ भने ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार आज ५१ जनाको मृत्यु भएको छ ।