• २०८३ जेष्ठ ४ गते सोमवार

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ६, मकवानपुर । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँ ५०८८ मतभारले विजयी हुनुभएको हो ।

उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस