• २०८३ असार १६ गते मङ्गलवार

थप ८३०५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६,काठमाडौँ । थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस