• २०८३ बैशाख ११ गते शुक्रवार

सङ्गीतकार प्रमोदको म्युजिक भिडियो “छ्म छ्म” बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौ। युवा सङ्गीतकार प्रमोद पन्तको शब्द सङ्गीतमा हिजोआजकी ब्यस्त गायिका शारदा रसाइली र नव गायक द्रोण दाहालको आवाज रहेको “छ्म छ्म नाचिदेऊ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नारायण दङ्गालको एरेन्ज तथा प्रेमदिप रम्जालिको मिक्सिङ रहेको गीतको कभर म्युजिक भिडियो मिलन फिल्मसले तयार गरेको हो।


भिडियोको छायांकन सन्तोस तिमल्सिना र इडिट रोशन धितालको छ। आइतबार साझ युट्युब मार्फत सार्वजनिक गीत रोमान्टिक रहेकोले दर्शक स्रोताको रोजाइमा पर्ने विस्वास सर्जक पन्तले राखेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस