मंसिर ३,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा९१, भक्तपुरमा १० र ललितपुरमा १९ गरी १२० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५९६ पुगेको छ ।