• २०८३ असार १ गते सोमवार

२९६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३,काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ९६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ६९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९९ हजार ५ सय ४९ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस