• २०८३ बैशाख २० गते आइतवार

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६,काठमाडौँ। सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस