• २०८३ बैशाख १७ गते बिहिवार

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 चैत ६, काठमाडौँ। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन । खरेलले आज बिहान राजीनामा दिएको उच्च स्रोतले जनाएको छ । खरेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन ।

राजीनामाबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस