• २०८३ जेष्ठ २० गते बुधवार

सर्वोच्च परिसरमा दंगा प्रहरीको प्रवेश : घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बारको चेतावनी (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतलाई युद्ध मैदान बनाइएको जनाएको छ । नेपाल बारले आज एक विज्ञप्तिमा जारी गर्दै सर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न पनि माग गरिएको छ ।

प्रहरीको प्रवेश बन्द नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने नेपाल बारको चेतावनी छ ।

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस