• २०८३ जेष्ठ ३ गते आइतवार

उपत्यकामा थप १२० जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ गरी १२० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६२८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस