• २०८३ बैशाख १३ गते आइतवार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान स्थायी कमिटी बैठक बसेको हो।

स्थायी कमिटी बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस