• २०८३ बैशाख ११ गते शुक्रवार

थप चार जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद थप चार जिल्लामा मिलेको छ । शनिबार कैलाली, सुर्खेत, डोल्पा र सर्लाहीको क्रियाशील सदस्यता विवाद टुंगिएको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

बाँकेको क्रियाशील सदस्यता विवाद पनि आजै टुंग्याउन प्रयास जारी रहेको चौधरीले जानकारी दिुनभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस