• २०८३ भाद्र २८ गते आइतवार

एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए (नाम सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् ।

मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा सांसदहरु निम्न रहेको छन ।
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३.जीवनराम श्रेष्ठ
४. कल्याणी खड्का
५. मेटमणि चौधरी
६. भवानी खापुङ
७. मुकुन्द न्यौपाने
८. पार्वती विशुंखे
९. हिरा केसी
१०. कृष्णकुमार श्रेष्ठ किसान
११. गोपाल बम
१२. प्रेमबहादुर आले
१३. धनबहादुर बुढा
१४. विना बुढाथोकी,
१५. सरला यादव,
१६. पुष्पाकुमारी कर्ण
१७. लक्ष्मी चौधरी
१८. निरादेवी जैरु
१९. रामकुमारी झाँक्री
२०. कलिला खातुन
२१. सविना हुसेन
२२. कृष्णलाल महर्जन

Sharing

प्रतिक्रिया दिनुहोस