• २०८३ जेष्ठ २१ गते बिहिवार

प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा १६५ विश्वासको मत प्राप्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रनितिधि सभामा देउवाले मागेको विश्वासको मतमा पक्षमा १६५ मत र विपक्षमा ८३ मत प्राप्त भएको छ भने तटस्थमा १ मत खसेको छ ।

प्रतिनिधी सभामा आज कुल उपस्थित सांसद संख्या २४९ रहेको थियो ।

https://khabar24nepal.com/07/18/2021/78564

Sharing

प्रतिक्रिया दिनुहोस