• २०८३ बैशाख १८ गते शुक्रवार

५ बर्षदेखि ओडारमा बस्दै आएकी एक बेवारिसे महिलाको उद्धार

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार ४, दाङ । घोराही उपमहानगरपालिका १८ सिस्नेखोलाको जङ्गल भित्रको ढुङ्गाको ओडारमा बिगत ५ बर्ष देखि बेवारिसे अवस्थामा बस्दै आउनु भयकी वर्ष ५५ कि आफ्नो नाम पनि भन्न नसक्ने एक मनोरोगि महिलालाई (ABC संचार) (खबर 24 नेपाल) (टाइम्स खबर) (नेपाल पर्दाफास) लगाएतका पत्रकारहरु सागर थापा ,अङ्कित डिसी, रसोज तामाङ, नारायण पाण्डे, बिकास शर्मा, लगाएतको सहयोगमा र मानव कल्याण समाज दाङका अभियान्ताहरु सुनिता योगि र बिनय बानियाको उपस्थितिमा उद्दार गरि समाजको सेवा घरमा ल्याइएको छ ।

No description available.

प्रत्येक्ष र अप्रत्येक्ष रूपमा यस मानव कल्याण तथा परोपकारि कार्यमा हातेमालो गर्दै थप सहजता प्रदान गरि हामीलाई सधै खुशीसाथ सेवामा लाग्न प्रेरणा र उर्जा थपिदिनुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्नुका साथै उक्त महिलाको परिवार खोजीका लागि पनि सहयोग गरि दिनु हुन सबैमा मानव कल्याण सेवा दाङले हार्दिक अपिल गरेको छ ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस