जेठ ४, काठमाडौँ। आज सुनचाँदीको मूल्य बढेको छ । नपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ६ सयले बढेर ९३ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।