• २०८३ बैशाख २१ गते सोमवार

विराटनगरमा बेपत्ता बालक मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, मोरङ। शनिबारबाट बेपत्ता भएका बालक आज बिहान मृत भेटिएका छन् । शनिबार साँझदेखि हराइरहेका विराटनगर महानगरपालिका ८ का ७ वर्षीय बालक उलभ बस्नेत सिंघीया खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस