• २०८३ बैशाख १५ गते मङ्गलवार

प्रधानमन्त्री देउवाले दिए मोदीलाई शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस