• २०८३ साउन ३० गते शनिवार

चिकित्सकहरूले बढाए जाँच शुल्क (विज्ञप्तिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन  ५, काठमाडौँ। डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढेको छ । नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर बुधवारदेखि शुल्क बढाएको जानकारी गराएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस