• २०८३ बैशाख ११ गते शुक्रवार

१८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख ५ हजार १ सय ७६

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय ८४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ५ हजार १ सय ७६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ हजार ८३ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस