• २०८३ बैशाख ८ गते मङ्गलवार

राष्ट्रपति सी र शान्तिपूर्ण चीन निर्माणका मोडेलहरू बीच भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा देशको शान्तिपूर्ण चीन पहललाई कार्यान्वयन गर्ने रोल मोडलको प्रशंसा गर्दै उहाँहरूसित भेट गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले उहाँहरूलाई बधाइ दिदै उच्चस्तरीय शान्तिपूर्ण चीन निर्माणमा थप योगदान पुर्याउन प्रोत्साहित समेत गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस