• २०८३ जेष्ठ १६ गते शनिवार

एमालेका युवा नेता शंकरको कोरोना संक्रमणबाट निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौँ। नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन भएको छ ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनको गएराती विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस