• २०८३ जेष्ठ ४ गते सोमवार

गुट भेलामा गए विधान अनुसार कारबाही हुन्छ : महासचिव पोखरेल (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ३, काठमाडौँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले गुटगत भेला तथा कुनै पनि कार्यक्रम आयोजना गरी पार्टीको विधान तथा संविधान अुनसार कारवाही गर्ने चेतावनी दिनुभएको छ । माधव कुमार नेपाल पक्षधरले ४ र ५ गते गर्ने भनिएको राष्ट्रिय भेलालाई गुटको संज्ञा दिँदै महासचिव पोखरेलले गुटको भेलामा सहभागिलाई कारवाही गर्ने स्पष्ट पार्नुभएको हो।

एमालेले ४ र ५ गते कुनै पनि भेला आयोजना नगरेको स्पष्ट पार्दै उहाँले अबैध रुपमा गरिएका गुटमा संलग्न नहुन आग्रह गर्नुभयो ।

हेर्नुहोस विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस