• २०८३ बैशाख १७ गते बिहिवार

थप ४१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ सय १६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ११ जना रहेका छन । आज २ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस