• २०८३ असोज १७ गते शनिवार

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट घोषणा (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८र७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको हो ।

मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/बजेट-बक्तव्य-२०७८.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस