• २०८३ बैशाख २७ गते आइतवार

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १, दाङ । तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

नवनिर्मित आफ्नै घरमा पानी चाहार्नका लागि फलामको भर्याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस