• २०८३ असार ५ गते शुक्रवार

पछिल्लो चौबिस घण्टामा ५४८८ जनाले कोरोना जिते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ । । यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालउका अनुसार पछिल्लो चौबिस घण्टामा पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस