• २०८३ बैशाख ५ गते शनिवार

चिकित्सकको सिफारिस विना घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्नुहोस् : स्वास्थ्य मन्त्रालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिस बिना कसैले पनि घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न भनेको छ । आज सार्वजनिक सूचना जारी गदै मन्त्रालयले आफूसँग भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन मुख्य सचिव स्तरीय निर्णय भएको भन्दै अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस