• २०८३ बैशाख १४ गते सोमवार

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बैठक बस्दैछ । दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ । अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस