• २०८३ बैशाख २० गते आइतवार

हंगेरीमा गाडी दुर्घटना, सात शरणार्थीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, एजेन्सी । दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस