कात्तिक २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार थप ३०६ जना कोरोना संक्रमित थपिएका छन । मन्त्रालय अनुसार देशभर ३४८ डिस्चार्ज भएका छन् भने जम्मा ८ लाख १६ हजार ९ सय ६६ जना रहेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ । ६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार४ सय ७७ जनापुगेको छ ।