• २०८३ बैशाख ११ गते शुक्रवार

तारकेस्वर नगरपालिकामा माधव समुहको समानान्तर कमिटी !

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३०, काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहले तारकेश्वर नगरपालिकामा समानन्तर कमिटी गठन गरेको छ । आज एक औपचारीक कार्यक्रमका बीच नगर कमिटी, शाखाका संयोजक र सचिव घोषणा गरेको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य डा. वेदुराम भुषालको प्रमुख आतिथ्यतामा उक्त कमिटी घोषणा गरिएको हो ।

नेकपा एमालेको माधव कुमार नेपाल समूहले तारकेश्वर नगरपालिकामा लब कुमार बस्नेतको नेतत्वमा उक्त कमिटी गठन गरेको छ । नगर कमिटीको सचिवमा शिवहरी देवकाटालाई मनोनय गरिएको छ ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं काठमाडौं जिल्ला ईन्चार्ज सावित्रा शर्मा, काठमाडौं जिल्ला अध्यक्ष वसन्त मानन्धर , वाग्मती प्रदेश सदस्य विष्णु अर्याल, राजु बस्नेत, काठमाण्डौ जिल्ला कमिटी सदस्य नारायण श्रेष्ठ, रविन्द्र के.सी, तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

नेकपा एमालेको माधव कुमार नेपाल समूहका तारकेश्वर नगर कमिटीका अध्यक्ष सचिव र सदस्यहरु

१. लब कुमार बस्नेत–अध्यक्ष

२. शिवहरी देवकोटा–सचिव नगर सदस्यहरु

१. भोला ढुङ्गाना

२. विष्णु भण्डारी

३. शुरेस भण्डारी

४. हरिकृष्ण कुमाल

५. ग्याल्जे शेर्पा

६. अर्जुन फुँयाल

७. राजु फुँयाल

८. केदार प्रसाद अर्याल

९. विष्णु प्रसाद तिवारी

१०. रामबावु फुँयाल

११. केदानाथ गजुरेल

१२. रामचन्द्र धिताल

१३. राजकुमार फुँयाल

१४.कुमार खतिवडा

१५. विमला वस्न्यात

१६.शुसील कुमार बस्न्यात

१७. विनोद तिम्लिसीना

१८. हरि विक्रम खड्का

१९. शुरेस कुमार विन्दूकार

२०. गजेन्द्र के.सी.

२१. सुमन मर्हजन

२२. शोभा भट्ट

२३. विनोद के.सी.

२४. शुसिल थापा

२५. टंक पौडेल

२६. शुवर्ण लामा

२७. शुसिला श्रेष्ठ

२८. मित्रलाल श्रेष्ठ

२९. तुल्सी मर्हजन

३०. विनोद मर्हजन

३१. श्रीकाजी मर्हजन

३२. नारायण मर्हजन

३३. जनक पाण्डे

३४. श्यामराजा थापा

३५. विकास थापा

३६. सागर कार्की

Sharing

प्रतिक्रिया दिनुहोस