• २०८३ जेष्ठ २२ गते शुक्रवार

लागुऔषधसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका-८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई १३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस